News स्वास्थ्य

यौन सम्पर्कपछि यी १० काम भुलेर पनि नगर्नुहोस

यौन सम्पर्कपछि यी १० काम भुलेर पनि नगर्नुहोस

यौनका बारेमा अझै पनि नेपाली समाजमा खुलेर कुरा हुँदैन । यौन मानव जीवनको अनिवार्य र प्राकृतिक कुरा भनेर जान्दाजान्दै पनि धेरै यसबारे कुरा गर्न हिचकिचाउने गर्दछन् । त्यसैले पनि यौनको बारेमा धेरै गलत हल्ला र भ्रम छन् ।

यौन विशेषज्ञहरु यौन शिक्षालाई व्यक्तिले बिस्तारै–बिस्तारै सिक्दै जाने शिक्षाको रूपमा चिनाउँछन् । कुनैपनि महिला र पुरुषबीचको एउटा शारीरिक सम्बन्ध मात्रै यौनसँग सम्बन्धित विषय होइन । यौनसँग सम्बन्धित कतिपय कुराहरु बच्चा जन्मिसकेका आमाबुबालाई समेत जानकारी नभएको हुन सक्छ । 

यौन सम्पर्कका बेला एक–अर्कालाई भरपुर सन्तुष्टि दिन प्रयास गर्नु पर्दछ । कुनै प्रकारको डर, त्रास, लाज नमानी खुलेर यसको आनन्द लिनु पर्दछ । यसले पार्टनरलाई समेत सन्तुष्टि प्रदान गर्दछ । साथै यौन सम्पर्क गरे लगत्तै केही यस्ता काम छन् जो तत्काल गर्नु हुँदैन । यसले यौन जीवनमा नै नकारात्मक प्रभाव पार्न सक्छ ।

यौन सम्पर्क गरे गर्न नहुने १० काम
– पार्टनरलाई छाडेर उठ्ने वा अन्य विषयमा ध्यान केन्द्रित गर्ने
– तत्काल कपडा लगाउन हतार गर्ने
– हतार–हतार बाहिर निस्कने
– पढाई वा काममा ध्यान दिने
– साथी तथा आफन्तलाई फोन गर्ने
– छुट्टा छुटै सुत्ने
– बच्चालाईसँगै सुताउने
– काम तथा समस्याको बारेमा कुरा गर्ने
– सरसफाइमा लाग्ने
– सुत्ने

माथि उल्लेखित कुनै पनि काम यौन सम्पर्क भए लगत्तै गर्नु हुँदैन । यसले पार्टनर प्रति वेवास्ता गरेको ठहर्न सक्छ। यसले यौन जीवनमा नकारात्मक प्रभाव पार्दछ ।

यौन

विशेष