News स्वास्थ्य

५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि कोरोनाको खोप

५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि कोरोनाको खोप

सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि कोरोनाको खोप दिने तयारी गरेको छ। ति बालबालिकालाई आगामी दुई महिनाभित्र खोप लगाउने सरकारको तयारी छ।

उनीहरूलाई दिन ८४ लाख डोज फाइजर खोप खरिद प्रकिया अघि बढिसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ । व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले खोप आउन दुई महिना लाग्ने बताए। 
 

विशेष