News

एकै परिवारका तीन जनाको शव खोला किनारमा, गाउँले त्रस्त

एकै परिवारका तीन जनाको शव खोला किनारमा, गाउँले त्रस्त

बाराको प्रसौनी गाउँपालिका–५ प्रष्टोका स्थित ढोरा खोला किनारमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन्। 

स्थानीय २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा र १६ महिनाका राजवीर मृत अवस्थामा भेटिएका हु्। 

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होबिन्द्र बोगटीका अनुसार गाउँभन्दा २ किलोमिटर उत्तरमा उनीहरुको शव भेटिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहको बोगटीले जानकारी दिए। 
 

विशेष