News

बझाङमा जीप दुर्घटना, ६ जनाको घट्नास्थलमै मृत्यु

बझाङमा जीप दुर्घटना, ६ जनाको घट्नास्थलमै मृत्यु

बझाङको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीका अनुसार जिप टुक्राटुक्रा भएका कारण नम्बर प्लेटसमेत खुलेको छैन । 

दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । अहिले घाइतेहरुको उद्दार गर्ने क्रम जारी रहेको भण्डारीले बताए । 
 

विशेष