News

बालेन्द्रलाई हिमानीले दिनुभयो दर्शन भेट

बालेन्द्रलाई हिमानीले दिनुभयो दर्शन भेट

पूर्व युवराज्ञी हिमानी शाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाहलाई दर्शन भेट दिनुभएको छ।

सिस्नुपानी नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा सहभागी हुन पुग्नु भएकी शाहले बालेन्द्रलाई दर्शन भेट दिनु भएको हो। बालेन्द्र र हिमानी दुवैले एकै साथ तस्विर पनि खिचाउनु भएको छ।

बालेन्द्र र हिमानी दुवै जनाले सामुहिक फोटो सामाजिक सञ्जालमा राखेपछि अहिले पक्ष र बिपक्षमा तर्क बितर्क भइरहेको छन । क्याप्सन समेत नराखी पोष्ट गरिएको फोटोका कारण कतिपयले यसलाई राजनीतिक रुपमा अथ्र्याएका छन्। 
 

विशेष