News

प्रचण्डको घरमा कस्ले टाँस्यो चुनाव बहिस्कारको पर्चा ?

प्रचण्डको घरमा कस्ले टाँस्यो चुनाव बहिस्कारको पर्चा ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको चितवन स्थित घरमा चुनाव बहिस्कारको पर्चा टाँसिएको छ।

मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादीले दाहालको घरमा चुनाव बहिस्कारको पर्चा टाँसेको हो। भरतपुर महानगरपालिका वडा नम्बर १४ शिवनगर प्रचण्ड टोलस्थित दाहालको घरमा चुनाव वाहिस्कारको पर्चा टाँसिएको जनाईएको छ।

वैद्य समूहले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ। 
 

विशेष