News

जनकपुर पुगेर आरजुको सूर्य पुकारा 

जनकपुर पुगेर आरजुको सूर्य पुकारा 

प्रधानमन्त्री पत्नि एवम् नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाले जनकपुर पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएकी छन्। जनकपुरस्थित गंगासागर पोखरीको छठ घाटमा पुगेर उनले सुर्यलाई अर्घ्य दिएकी हुन।

कांग्रेसकी केन्द्रीय सदस्य राणा छठ मनाउन जनकपुर पुगेकी हुन। उदाउँदो सुर्यलाई अघर््य दिन उनी सोमबार विहान कांग्रेस नेता विमलेन्द्र निधिको गाउँ नगराईन नगरपालिका जाने कार्यक्रम रहेको जनाईएको छ।

कांग्रेस धनुषा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति धिरेन्द्र निधिले आरजु राणा छठ मनाउनकै लागि जनकपुर आएकी हुन।

विशेष