News

राप्रपाको घोषणा पत्रः नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न कानुन ल्याउने (पुर्णपाठ)

राप्रपाको घोषणा पत्रः नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न कानुन ल्याउने (पुर्णपाठ)

राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमवार आफनो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। प्रतिवद्धता पत्रमा ०४६ साल यता राज्यका उच्च पदमा पुगेका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध ठहर भएको सम्पत्ति जफत गर्नका लागि कानुन ल्याउने जनाईएको छ।

उच्चस्तरीय नागरिक आयोग गठन गरी ०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्ने, भ्रष्टाचारमुक्त, जवाफदेही तथा पारदर्शी शासन पद्दति व्यवहारमा लागू गरिने जनाईएको छ। 

राप्रपाले सुशासनका लागि ‘बरु नष्ट हुन्छौं, भ्रष्ट हुँदैनौं’ भन्ने नारा पनि तय गरेको छ ।

 

घोषणा पत्रको पुर्णपाठ
 

विशेष