News राजनीति प्रदेश ७

गठबन्धन बझाङमा विद्रोहः प्रतिनिधि सभामा काँग्रेस र माओवादीका दुइ नेताले दिए बागी उम्मेदवारी

गठबन्धन बझाङमा विद्रोहः प्रतिनिधि सभामा काँग्रेस र माओवादीका दुइ नेताले दिए बागी उम्मेदवारी

बझाङमा गठबन्धनकै दलबाट विद्रोह भएको छ । नेपाली काँग्रेस बझाङका पुर्व पार्टी सभापति हर्कजंग बहादुर सिंह र माओवादी केन्द्रका नेता लोकेन्द्र सिंह धामी (निर्मल) ले प्रतिनिधि सभाका लागि बागी उम्मेदवारी दिएका हुन् । दुबै जनाले आज जिल्ला निर्वाचन कार्यालय बझाङमा धामीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बझाङमा गठबन्धनका तर्फबाट एकिकृत समाजवादीका नेता भानुभक्त जोशी उम्मेदवार रहेका छन् । काँग्रेस नेता सिंह र माओवादी नेता धामीले जोशीविरुद्ध प्रतिनिधि सभाका लागि बागी उम्मेदवारी दिएका हुन् । 

विशेष