News

हिमानी शाह अस्पताल भर्ना, पारस पुगे भेट्न

हिमानी शाह अस्पताल भर्ना, पारस पुगे भेट्न

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छिन् । उनी उपचारका लागि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएको जनाईएको छ।

घाँटीमा समस्या देखिएपछि बुधवार नै उनी उपचारका लागि अस्पतालमा भर्ना भएको बताइएको छ। टन्सिल भएपछि त्यसको उपचारका लागि उनी अस्पतालमा भर्ना भएकी हुन्।

उनीसँगै पति पारस र परिवारका अन्य सदस्य पनि अस्पतलमा रहेको जनाईएको छ। 

विशेष