News

नेपाल र युएईबीच भइरहेको क्रिकेटमा सट्टेबाजी गर्ने ४० जना पक्राउ

नेपाल र युएईबीच भइरहेको क्रिकेटमा सट्टेबाजी गर्ने ४० जना पक्राउ

नेपाल र युएईबीच भइरहेको क्रिकेट खेलमा सट्टेबाजी गरेको आरोप लगाई त्रिवि क्रिकेट मैदानबाट प्रहरीले ४० जना पक्राउ गरेको छ । उनीहरुले ‘बल टु बल’ सट्टेबाजी गरेको प्रहरीको आरोप छ।

पक्राउ परेकालाई कीर्तिपुर प्रहरी वृत्तमा रादिएको छ। बेटिङमा संलग्न रहेको आशंकामा पक्राउ परेका मध्ये पनि केही ब्यक्ति संलग्न नभएको हुन सक्ने भएकाले निर्दोश छुट्याउने काम भईरहेको प्रहरीले जनाएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यसको थप अनुसन्धान गरिरहेको छ।

पक्राउ परेकाहरुबाट मोबाइल र  रकम लगायतका सामग्री नियन्त्रण्मा लिईएको प्रहरीले जनाएको छ। 
 

विशेष