सुनसरीमा मतदान केन्द्रमा विष्फोट, एक वालिका घाईते
![सुनसरीमा मतदान केन्द्रमा विष्फोट, एक वालिका घाईते](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/username-5_8/2019/11/bomb.jpg)
सुनसरीको बर्जु गाउँपालिका–५ स्थित मतदान केन्द्रमा विष्फोट हुँदा एक वालिका घाईते भएकी छिन्।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रको गेट नजिकै विष्फोट भएको हो । विष्फोटपछि मतदाताबीच भागदौड मच्चिएको थियो ।
बम पड्किंदा एक बालिका सामान्य घाइते छिन। प्रहरीले भने विस्फोटलाई पटका पड्किएको जनाएको छ। पट्का पड्किए पनि सामान्यरुपमा मतदान जारी रहेको प्रहरीको भनाई छ।