News

बाजुरामा मतपत्र जलाईयो, कसले लगायो आगो ?

बाजुरामा मतपत्र जलाईयो, कसले लगायो आगो ?

बाजुराको एक मतादन केन्द्रमा मतपत्र जलाइएको छ। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा मतपत्र जलाइएको हो। 

मतदान केन्द्रमा रहेको समानुपातिक तर्फको मतपत्रमा आगलागी भएको जनाईएको छ। आगो कसले लगायो भन्ने खुलेको छैन। घट्नाको अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ।

विशेष