News

ललितपुर–३ मा तोसिमाको अग्रता

ललितपुर–३ मा तोसिमाको अग्रता

ललितपुरमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार तोसिमा कार्की अघि लागेकी छन् ।

उनले एक हजार ४८२ मत पाएकी छन् । नेकपा (एमाले)का उमेदवार अमृत खड्का एक हजार ४४८ मतसहित दोश्रोमा छन् ।

यस्तै, नेकपा (माओवादी केन्द्र)की उमेदवार पम्फा भुसाल ९८८ मतसहित तेस्र्रो स्थानमा छिन् ।
 

विशेष