News

रुपन्देही–१ मा तेस्रोमा छन् घनश्याम भुसाल, जनमतको अग्रता

रुपन्देही–१ मा तेस्रोमा छन् घनश्याम भुसाल, जनमतको अग्रता

रुपन्देही–१ को पछिल्लो मतपरिणाम अनुसार घनश्याम भुसाल तेस्रो स्थानमा परेका छन्। ३ सय मत गणना गर्दा जनमत पार्टीले अग्रता लिएको छ ।

जनमत पार्टीका कैलाश गुरुङले ८७ मत पाएका छन् भने नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले गुरुङलाई पछ्याइरहेका छन् । चौधरीले ७४ मत पाएका छन् ।

त्रिभुज चिन्हका उम्मेदवार भूसालले भने ४६ मत पाएका छन् । एमालेका छबिलाल विश्वकर्माले ४४ मत पाएका छन् । 
 

विशेष