News कभर स्टोरी प्रदेश २

सप्तरीमा सिके राउतले भारी मतले पछारे उपन्द्र यादवलाई 

सप्तरीमा सिके राउतले भारी मतले पछारे उपन्द्र यादवलाई 

सप्तरीको निर्वाचन क्षेत्र नं २ को प्रारम्भिक मतगणनामा सीके राउत अगाडि देखिएका छन् । जनमत पार्टीका प्रमुख रहेको राउतले उपेन्द्र यादवलाई समेत पछि पारेका हुन् ।

पछिल्लो मत मरिणाम अनुसार सिके राउतले ६२९ मत ल्याएका छन् भने उनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुरले पछ्याइरहेका छन् । ठाकुरले १६९ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव भने ५९ मत पाएर तेस्रो स्थानमा छन् ।

सिके राउत उपन्द्र यादव

विशेष