News कभर स्टोरी

कैलालीमा रेशम चौधरीको पार्टी अगाडि, रन्जिता पछ्याउँदै कांग्रेसका रामजनम 

कैलालीमा रेशम चौधरीको पार्टी अगाडि, रन्जिता पछ्याउँदै कांग्रेसका रामजनम 

कैलाली निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनको मत परिणाम आउन सुरु भएको छ । 

त्यहाँको प्रारम्भिक मतगणनामा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । 

नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठले ३३ मत ल्याउँदा कांग्रेसका रामजनम चौधरीले २७ र नेकपा एमालेका तपेन्द्र रावलले २३ मत ल्याएका छन् ।


राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ४ मत ल्याएका छन् ।

नागरिक उन्मुक्ति पार्टी

विशेष