धादिङ–१ मा एमालेको अग्रता, १५ मतसहित तेस्रो स्थानमा घण्टीका हिमेश पन्त

धादिङ–१ को मतगणना सुरू भएको छ । हालसम्म गणना भएको मन परिणाम अनुसार नेकपा एमालेका भुमी त्रिपाठीले अग्रता लिएका छन् ।
सुरुवाती मत परिणाम अनुसार एमालेका त्रिपाठीले ९१ मत प्राप्त गरेका छन् । गठबन्धनबाट नेकपा समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले ९० मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १५ मत प्राप्त गरेका छन् ।
हिमेश पन्त