News

सञ्चारकर्मी महावीर विश्वकर्माको निधन

सञ्चारकर्मी महावीर विश्वकर्माको निधन

चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ । आज बिहान चितवनमा भएको मोटरसाइकल दुर्घटनामा परी उनको निधन भएको हो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । विश्वकर्माको रेडियो कार्यक्रम ‘बहकिने मन’ स्रोतामाझ निकै चर्चित छ ।

महावीर विश्वकर्मा

विशेष