News कभर स्टोरी

रुकुम पूर्वमा माओवादीका पूर्ण घर्ती एमालेका मल्लभन्दा तेब्बर मतले अगाडि 

रुकुम पूर्वमा माओवादीका पूर्ण घर्ती एमालेका मल्लभन्दा तेब्बर मतले अगाडि 

रुकुम पूर्वमा प्रतिनिधिसभा सदस्यका लागि लागि नेकपा माओवादी केन्द्रका पूर्ण बहादुर घर्तीले तेब्बर मतले अग्रता लिएका छन् ।

माओवादी केन्द्रका घर्तीले १६ सय २९ मत प्राप्त गर्दा एमालेका कैलाश कुमार मल्लले ४ सय ६८ मत प्राप्त गरेका छन् । 

घर्तीका प्रत्यासी मल्ल पूर्व माओवादी हुन् ।

रुकुम पूर्व

विशेष