News

संसदमा सिके राउतको प्रवेश, बाहिरिए उपेन्द्र 

संसदमा सिके राउतको प्रवेश, बाहिरिए उपेन्द्र 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट पराजित भएका छन् । मधेस आन्दोलनको नेतृत्व गरेर उदाएका यादवलाई मधेसकै अर्का उदीयमान नेता सिके राउतले १८ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।

सिके राउत ३५ हजार ४२ मतसहित विजयी हुँदा उपेन्द्र यादव १६ हजार ९६९ मतमा रोकिएका छन् ।

 

विशेष