News

रुकुम पूर्वबाट माओवादीका पूर्णबहादुर घर्तीमगर निर्वाचित

रुकुम पूर्वबाट माओवादीका पूर्णबहादुर घर्तीमगर निर्वाचित

रुकुम पूर्वबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । घर्तीमगर ७ हजार ५१ मतान्तरले विजयी भएका हुन् ।

उनले १२ हजार २६२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले ५ हजार २११ मत पाए ।

विशेष