News

पूर्व आइजीपी सर्वेन्द्र खनाललाई हराउँदै घण्टीका खनालको जित 

पूर्व आइजीपी सर्वेन्द्र खनाललाई हराउँदै घण्टीका खनालको जित 

काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित भएका छन् ।

खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् । पूर्व आइजीपी सर्वेन्द्र खनाललाई हराउँदै घण्टीका खनालको जित

नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन् ।

विशेष