News

पछि परे गृहमन्त्री खाँण, राप्रपा अगाडि

पछि परे गृहमन्त्री खाँण, राप्रपा अगाडि

रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार तथा गृहमन्त्री बालकृृष्ण खाड पछि परेका छन् ।

जारी मतगणनाको पछिल्लो नतिजाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहरा २३१ मतले खाँडेको अघि लागेका छन्। 

बोहराले २१ हजार ८ सय २२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणले २१ हजार ५ सय ९१ मत ल्याएका छन्।

खाँड सत्ता गठवन्धनबाट उम्मेदवार हुन भने बोहरालाई नेकपा एमाले र जसपाको समर्थन छ।
 

विशेष