News

३४ हजार १७० मतान्तरसहित रवि लामिछाने विजयी

३४ हजार १७० मतान्तरसहित रवि लामिछाने विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट ३४ हजार १७० मतान्तरसहित वजयी भएका छन् ।

लामिछानेले ४९ हजार २६१ मत ल्याएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाए । 

यस्तै, नेकपा (एमाले)का कृष्णभक्त पखरेलको १४ हजार ६४९ मत पाएका छन् । 
 

विशेष