News

समानुपातिक मतमा माओवादी तेस्रोमा उक्कियो, कस्को मत कति ?

समानुपातिक मतमा माओवादी तेस्रोमा उक्कियो, कस्को मत कति ?

समानुपातिक मतमा माओवादी तेस्रोमा उक्कियो, कस्को मत कति ?
समानुपातिक मतमा नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई उछिनेको छ। दिउँसो करिव १ वजेसम्मको गणना अनुसार चौथो स्थानमा रहेको माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ भने तेस्रोमा रहेको रास्वपा चौथोमा झरेको छ।

यस्तो छ मत परिणाम
नेकपा एमाले– १८ लाख ९७ हजार २७ मत
नेपाली कांग्रेस– १८ लाख ३० हजार ३६ मत
नेकपा माओवादी केन्द्र– ८ लाख १ हजार ३ सय ७९ मत
राष्ट्रिय स्वतन्त्र पार्टी– ७ लाख ९९ हजार ७ सय ८२ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी– ४ लाख १० हजार ७५२ मत
जनता समाजवादी पार्टी, नेपाल– २ लाख १९ हजार १६ मत
नेकपा एकीकृत समाजवादी– १ लाख ७२ हजार ५३८
 

विशेष