News

गृहमन्त्री खाँडको हार निश्चित, विजयी -यालीको तयारी

गृहमन्त्री खाँडको हार निश्चित, विजयी -यालीको तयारी

गृहमन्त्री बालकृष्ण खाँणले हार्ने निश्चित भएको छ । रुपन्देही–३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार वनेका खाँड राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरासँग हार्न लागेका हुन।

करिब २५ सय मतगणना हुन बाँकी हुँदा बोहोरा २८ सय मतले अगाडि छन्। बाँकी सबै मत नेपाली कांग्रेसका उम्मेदवार खाँणलाई गएपनि उनले जित्ने अवस्था छैन ।

बोहोराका समर्थकहरुले विजयी ¥यालीको तयारी समेत गरिसकेका छन् । 
 

विशेष