News

कांग्रेसको प्रचार समितिमा वसेर रविको गुणगान, सामाजिक सञ्जालमा अपशब्द

कांग्रेसको प्रचार समितिमा वसेर रविको गुणगान, सामाजिक सञ्जालमा अपशब्द

सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्ने सुर्खेतका जिवन शर्मा नेपाली कांग्रेसका कार्यकर्ता रहेको खुलेको छ। उनी रवि लामिछानेका भक्त (समर्थक) हुन।

नेपाल आजमा प्रकाशित समाचारमा चित्त नवुझेपछि उनले अपशब्द प्रयोग गरेर कमेन्ट गरेका थिए । उनलाई कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका केन्द्रीय प्रचार प्रसार समितिको सामाजिक सन्जाल प्रचारप्रसार समितिको सदस्य पदमा मनोनयन गरेको छ।

तर, उनी पार्टीका नेताहरुलाई ब्यंग्य गर्ने र रवि लामिछानेको प्रचार प्रसारमा खटिने गरेको पाईएको छ। उनले सामाजिक सञ्जालमा पार्टीका सभापति शेरवहादुर देउवा र उनकी पत्नि आरजु राणा समेतको खिल्ली उडाउने गरेका छन् । 


यो पनि,

जिवन शर्मा

विशेष