News

रुकुम जाँदै गरेको बस त्रिशुलीमा खस्यो

रुकुम जाँदै गरेको बस त्रिशुलीमा खस्यो

काठमाण्डौंबाट रुकुम जाँदै गरेको यात्रु वस त्रिशुली नदीमा खसेको छ।

बा ४ ख  ५७९० नं बस त्रिशुलीमा खसेको हो। वसमा कटि सवार थिए र उनीहरुको अवस्था के छ भन्ने खुली सकेको छैन।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सुरक्षा श्रोतले जनाएको छ। 
 

विशेष