News

२९ वर्षमा आमा बनिन् आलिया 

२९ वर्षमा आमा बनिन् आलिया 

बलिउड अभिनेत्री आलिया भट्ट आमा बनेकी छन् । भारतीय सञ्चार माध्यम इन्डिया टिभीका अनुसार आइतबार एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकी उनी २९ वर्षको उमेरमा आमा बनेकी हुन् ।

आलियाले आफ्नो इन्स्टाग्राममा एक पोस्टर पोस्ट गर्दै छोरीको आमा बनेको जानकारी दिएकी छन् । आलियाले छोरीलाई जन्म दिनु अगाडि भारतीय सञ्चार माध्यमसँग कुराकानी गर्दै आलियाका बुवा महेश भट्टले खुशी व्यक्त गरेका थिए ।

भट्टले आफू र बच्चा दुवैको स्थिति ठिक रहेको र यो खवर आफ्नो र पति रणवीरको लागि एकदमै खुशीको कुरा रहेको उनले बताएकी छिन् ।

आलिया र रणवीरले वैशाख १ गते विवाह गरेका थिए। उनीहरूले पछिल्लो समय बह्मास्त्रुमा एकसाथ काम गरेका थिए ।

विशेष