News

प्रचण्डले पत्नि सितालाई फेरी भर्ना गरे अस्पताल

प्रचण्डले पत्नि सितालाई फेरी भर्ना गरे अस्पताल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नि फेरी अस्पताल भर्ना भएकी छिन् । स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई शनिवार अस्पताल भर्ना गरिएको हो।

सितालाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। उनको भेन्टिलेटरमा उपचार भइरहेको जनाईएको छ ।

यसअघि १५ दिन अस्पताल बसाइपछि कात्तिक १४ गते सीतालाई डिस्चार्ज गरिएको थियो । उनी लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित छिन् । 
 

विशेष