News

दौरा सुरुवाल लगाएर शीतल निवासमा प्रचण्ड

दौरा सुरुवाल लगाएर शीतल निवासमा प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल दौरा सुरुवाल लगाएर शीतल निवास पुगेका छन् । उनी प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय पुगेका हुन् ।

यसअघि २०६५ सालमा पहिलो पटक र २०७३ सालमा दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले सर्ट पाइन्ट, कोट, टोपी लगाएका थिए । यस पटक भने उनले आईतवारै दौरा सुरुवाल सिलाउन दिएका थिए।

विशेष