News

गठबन्धनको वैठक अघि रघुविर र प्रचण्डको भेट, के भयो छलफल ?

गठबन्धनको वैठक अघि रघुविर र प्रचण्डको भेट, के भयो छलफल ?

सत्ता गठबन्धनको वैठक अघि नेकपा एमालेका सचिव रघुवीर महासेठ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटघाट भएको खुलेको छ।

दाहाललाई भेट्न सचिव महासेठ उनकै निवास खुमलटार पुगेका थिए। उनीहरुको बीचमा के कुरामा छलपफल भयो भन्ने औपचारिक जानकारी दिईएको छैन।

तर, चुनाव जितेकोमा बधाई तथा शुभकामना आदानप्रदान भएको श्रोतले जनाएको छ । गठबन्धनको वैठक अघि दुई नेताको भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ। 
 

विशेष