News

चोलेन्द्रको विरोध गर्दै धर्ना वसेका वकिलाई जुत्ता हान्ने तारा बराल पक्राउ

चोलेन्द्रको विरोध गर्दै धर्ना वसेका वकिलाई जुत्ता हान्ने तारा बराल पक्राउ

सर्वोच्च अदालत फर्किने तयारी गरिरहेका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरालाई अवरोध गर्न धर्ना वसेका कानुन ब्यवसायी माथि जुत्ता प्रहार भएको छ। 

चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्कने तयारीमा रहेका वेला उनको समर्थन गर्न पुगेकी तारा वरालले वकिलहरुमाथि जुत्ता हानेकी हुन। उनले प्रहरीले पक्राउ गरेको छ । 

धर्नामा बसेका वकिलहरुलाई जुत्ता हानेर गालीगलौज गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जबरा सर्वोच्च प्रवेश गर्ने तयारी गरेपछि अदालत परिसरमा तनाव सिर्जना भएको छ । 

बारले जबरलाई अवरोध गर्ने तयारी गरेपछि जबराका समर्थकहरु पनि अदालत पुगेका छन् । 
 

विशेष