News

चोलेन्द्रलाई रोक्न सर्वोच्च अदालतमा रिट

चोलेन्द्रलाई रोक्न सर्वोच्च अदालतमा रिट

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसदका महासचिव भरतराज गौतमले दिएको पत्र बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् ।

उक्त पत्रमा असंवैधनिक  र गैर कानुनी भएकाले बदर हुनु पर्ने  माग गरिएको छ। 


विशेष