News

१३ वटा स्थानीय तह थप्न मन्त्री परिषदमा प्रश्ताव जाँदै

१३ वटा स्थानीय तह थप्न मन्त्री परिषदमा प्रश्ताव जाँदै

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १३ वटा स्थानीय तह थप्ने तयारी गरेको छ । मन्त्रालयले यससम्बन्धि प्रस्ताव तयार गरेको छ । मन्त्री परिषदको वैंठकले अनुमोदन गरेर मुलकमा १३ वटा स्थानीय तह थप हुनेछन् ।

बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकमा यो प्रस्ताव लैजाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए । स्थानीय तह थप गर्ने सन्दर्भमा मन्त्रीपरिषदमा प्रस्ताव जाँदैछ । त्यसैबारेमा छलफल भएको मन्त्री श्रेष्ठले बताए ।

स्थानीय तह थप्नेबारे मन्त्री श्रेष्ठले गठबन्धनका नेताहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग बिहीबार छलफल गरेका छन् । 
 

विशेष