News

चीनको ज्यादतीको विरोध गर्दा यसरी वेपत्ता हुन्छन् सीमा क्षेत्रका मान्छे

चीनको ज्यादतीको विरोध गर्दा यसरी वेपत्ता हुन्छन् सीमा क्षेत्रका मान्छे

नेपालको दोस्रो ठुलो ब्यापारीक साझेदार भएर पनि चीनसँगका ब्यापारीक नाका लामो समयदेखि वन्द छन् । ०७२ सालको भूकम्पपछि तातोपानी भन्सार सुस्त छ । भुकम्पपछि भौतिक संरचना र सडक सञ्जाललाई देखाएर आयात–निर्यातमा कडाई गरेको चीनले कोरोना संक्रमणपछि त्यसमा अझै कडाई गरेको छ ।

यति मात्र होईन चीनले नेपालीसँगको सम्वन्ध नै टुटाउने प्रयास गरिरहेको छ। तिब्वतको खासामा वसोवास गर्ने चीनियाँ नागरिक र नेपाली नागरिकका बीचमा रोटीवेटीको सम्वन्ध थियो। केहि समय अघिसम्म खासामा चीनियाँ नागरिकको एउटा वस्ति थियो। अहिले त्यो वस्ति उठाएर करिव ८ सय किलोमिटर टाढा सिगात्सेमा पुर्याईएको छ। उनीहरु खासा आउन चाहिरहेका छन्, तर दिएको छैन । नेपालीहरुसँग उनीहरुको सम्वन्ध छुटाउनकै लागि अहिले नाकामा अवरोध गरिएको पनि कतिपयको विश्लेषण छ।

तातोपानी नाका रहेको भोटेकोशी गाउँपालिका ४ का वडाध्यक्ष साङ दोर्जे सेर्पाका अनुसार खासामा वस्ती हुँदासम्म नेपालीहरुसँग दोहोरो सम्बन्ध थियो। उनीहरुलाई त्यहाँबाट उठाएर अहिले धेरै माथि पुर्याएको छ। ‘म जनप्रतिनिधि भएको नाताले मैले सोधपुछ गर्नुपर्छ। वहाँहरुका आफन्तसँग मैले भेटेको पनि छु। मैले वहाँका आफन्तसँग भेटदाखेरी उनीहरुको आफन्तसँग फोनमा चै कुराकानी हुने गरेको जानकारी पाएँ।’ सेर्पाले भने–‘उनीहरुलाई त्यहाँ वोल्न पनि नदिएर बन्धक जस्तै वनाएर राखिएको छ। खासा भनेको उनीहरुको थातथलो हो। उनीहरुको जिजुवाजेदेखि वसेको ठाउँ हो त्यो। त्यो ठाउँमा हामी फर्केर जान्छौ, त्यहाँ पुर्याईदिनोस, हामीलाई अरु केही चाहिन्न’ भन्दा चाईनिजले राती आएर हप्काउने, वन्दुक देखाउने ‘फेरी वोल्यौ भने कारवाही गर्छौ, तिमीहरु वढ्ता नवोल, चुप लागेर वस भनेर थर्काउने गरिरहेका रहेछन्।’ 

वडाध्यक्ष सेर्पाका अनुसार उनीहरुलाई त्यहाँबाट लाँदाखेरी नै पछि ल्याई दिन्छौं भनिएको थियो । चिसो ठाउँमा वसेका खासाका मान्छेलाई सिगात्सेमा पुर्याएपछि गर्मीले वस्न असहज छ। अक्सिजन पनि कम भयो। खासामा उनीहरुको वसाई र खान्की जस्तो थियो, त्यो माथि मिलेन। त्यसपछि कतिपयले हामीलाई हाम्रो ठाउँमा फर्काई देउ भनेर आन्दोलन गरे। करिव दुई वर्षअघिको घट्ना हो यो। त्यो आन्दोलन दवाउन कतिपयलाई गायव वनाएको मैले पनि सुनेको छु। करिव १०÷१५ जना मान्छे गायव वनाएको छ भनिन्छ। त्यसको डरले अरु मान्छे वोल्न सकेका छैनन्। जे भनेपनि सुन्नु परेको छ। उनीहरुलाई वन्दी वनाएर राखेको छ भनेर भन्छन् यहाँका मानिसहरु ।

कम्युनिष्टले तानासाही प्रवृत्ति देखाए
मान्छेलाई यसरी बन्धक वनाउनु, आफनो कुरा लागु गराउन डर धम्की दिनु र अटेर गर्नेलाई वेपत्ता वनाउने भनेको कम्युनिष्टहरुको तानासाह प्रवृत्ति हो। नेपालमा पनि कम्युनिष्टहरु छन्। यो विषयमा उनीहरुले पनि कुरा वुझ्नु पर्ने जरुरी छ। नेपालका चेलिवेटीहरुलाई जुन तरिकाले माथि वन्दी वनाएको छ, उनीहरु स्वतन्त्र छैनन। केसम्म गरिएको छ भने, कतिपय नेपाली दाजुभाईहरु समेत खासा तिरकै चेलिवेटी विवाह गरेर उतै पसल गरेर वसेका थिए। ति मान्छेलाई समेत माथि लगेर राखेको छ। उनीहरुलाई काठमाण्डौं पनि आउन दिएन। पछि घर पुगेर आउछु भनेर एक जना चै के–के मिलाएर फुत्किएछन्। उनी काठमाण्डौं आए। अहिले उसलाई चाईना जान पनि दिदैन, उसका श्रीमती र वालवच्चालाई यता आउन पनि दिदैन। उ अहिले एक्लै यता भौतारिएर वसेको छ।

विवाहका नाममा यौन शोषण
चीनियाँहरुले नेपाली चेलिबेटीलाई चाईना पुर्याएर यौन शोषण गर्ने गरेको पनि वडाध्यक्ष सेर्पाले दावी गरेका छन् । प्रेम र विवाहको भ्रममा पारेर चेलिबेटी लगेर यौन ब्यवासयमा संलग्न गराउने गरेका घटना पनि जानकारीमा आएको उनले वताए । ‘भोटेकोशी गाउँपालिका ४ कै एउटा वहिनी हो। एउटा चाईनिजले विवाह र पैसाको लोभ देखाएर चाईना लगेछ। एउटा वच्चा जन्मेपछि दुःखको काम लगाउने, यौन शोषण गराउने अनि आफु चै गर्लफ्रेण्ड वनाएर हिडने। उनले भने–‘दुई /तीन वर्षपछि ती वहिनी भागेर नेपाल आईन र आफुमाथि भएको घट्ना सुनाईन। आफनै ज्यान वचाउन सकस परेपछि उनले वच्चा समेत उतै छोडेर आएकी छिन्।’ चाईनिजले हाम्रा चेलिवेटीलाई वेच्न लगेको जस्तो ब्यवहार गरिरहेको र त्यो गलत भएको उनले दावी गरे।

चीनको सीमानाकाका जनप्रतिनिधि भन्छन– चीन भन्दा भारत राम्रो छिमेकी

यस्तो छ चीनियाँले कब्जा गरेको तातोपानी सुख्खा बन्दरगाह आसपासको क्षेत्र

एमसीसी मार्फत अमेरिकी सेना आउने प्रोपोगाण्डाले नेपाल छिर्यो चीनियाँ सेना ?

अरनिको राजमार्ग निर्माणमा सीआरसीसी वेवास्ता, स्थानियलाई आरोप

चीनियाँ कम्पनी सीआरसीसीको लापर्वाहीले सिन्धुपाल्चोकमा वाढि र पहिरोको वितण्डा

चीनियाँ कम्पनी सीआरसीसीको लापर्वाहीले सिन्धुपाल्चोकको सिङ्गो वस्ति नै जोखिममा [भिडियोसहित]

सिन्धुपाल्चोकको कोदारीका २५० घर पहिरोको जोखिममा, चीनियाँ कम्पनीको लापर्वाही

गाउँ जोखिममा परेको निवेदन तीन महिना अघि गाउँपालिकामा, वेवास्ता गर्दा वाँध भत्कियो

नेपालमा पनि अव ‘चाइना टाउन’, ठमेल बन्यो चीनियाँ रणनीतिक भुमी (फोटो फिचर)

चीनियाँ राजदुत होउ यान्छीलाई देश निकाला गर्न माग

ठमेल बजार चीनियाँको कब्जामा, विस्थापित हुँदै नेपाली व्यवसायी

चीनियाँ नागरिकले किन कुट्छन् नेपाली चालक ?

चीनियाँ दादागिरीले काठमाण्डौंको नेपाली ब्यवसाय धरापमा

चीनका जासुस सकृय भएपछि नेपालमा वढ्यो सुरक्षा संवेदनशिलता !

नेपाली भुमिमा ड्रोन उडाउँछन चीनियाँ लालसेना

चाईना ब्यापारः कहिले बन्ला सिमासम्म राम्रो बाटो ?

चीनमा नेपाली ब्यापारीको सुरक्षा भएन, आफनै सामान ल्याउन दलाललाई घुस

चीनको वदमासीः ३ सय कन्टेनर आउने नाकामा ३ वटा कन्टेनर मात्रै जाँचपास

नेपालीसँगको सम्वन्ध छुटाउँन चीनले खासाको वस्ती नै उठायो

चीनियाँ नाकामा सास्तीः चिनियाँहरुलाई घुस नदिए सामान पठाउँदैनन्

चीनको अघोषित नाकावन्दीका कारण तातोपानी नाका सुनसान, सामान आयात निर्यातमा अवरोध

‘चाईना नाकावन्दी’को असर : रसुवामा सर्वसाधारणको विचल्ली, ६ सय श्रमिक विस्थापित

एमसिसी मार्फत अमेरिकी प्रभाव बढ्ने देखेपछि नेपालमा चिनियाँ नाकाबन्दी

कोरोनाको वहानामा नाकावन्दी, तातोपानी नाकामा अझै पनि चीनको अवरोध !

तातोपानी नाकामा मेयरको संलग्नतामा खुलेआम सुन तस्करी

सभामुखको नाम दुरुपयोग गर्दै यसरी हुन्छ तातोपानीमा सुन तस्करी

नेपालीसँगको सम्वन्ध छुटाउँन चीनले खासाको वस्ती नै उठायो [भिडियो अन्तरवार्ता]

चीनियाँ नाकामा सास्तीः चिनियाँहरुलाई घुस नदिए सामान पठाउँदैनन्

चीनको अघोषित नाकावन्दीका कारण तातोपानी नाका सुनसान, सामान आयात निर्यातमा अवरोध

‘चाईना नाकावन्दी’को असर : रसुवामा सर्वसाधारणको विचल्ली, ६ सय श्रमिक विस्थापित

एमसिसी मार्फत अमेरिकी प्रभाव बढ्ने देखेपछि नेपालमा चिनियाँ नाकाबन्दी

चीनको वदमासीः ३ सय कन्टेनर आउने नाकामा ३ वटा कन्टेनर मात्रै जाँचपास [भिडियो अन्तरवार्ता]

चीनमा नेपाली ब्यापारीको सुरक्षा भएन, आफनै सामान ल्याउन दलाललाई घुस [भिडियो अन्तरवार्ता]

चीनियाँ नाकाबन्दीले सीमाका जनताले आफन्त भेट्न पनि पाएनन्

चाईना ब्यापारः रसुवा भन्दा तातोपानी सुगम, तर चीनियाँ शासकको सन्कीले ब्यापारीको बिचल्ली

मदिराले लट्ठ भएर नेपालीलाई थर्काउछन चीनियाँ प्रहरी

महङ्गियो मेड इन चाइना : दलालको दादागिरी, २४ किलोमिटर सामान ओसारेको १२ लाख

नेपाली नागरिक माथि चीनियाँ प्रहरीको अत्याचार, निर्मम कुटपिट

नेकपा नेतामाथि चिनियाँ लगानी, नतमस्तक छ नेपाली प्रहरी/प्रसासन

यस कारण चीनियाँ नाकाबाट समान ल्याउन चाहाँदैनन् ब्यापारी

मेयर र शेर्पालाई सुन तस्करीको आरोप, शेर्पा भन्छन– अरुले पनि भन्सारलाई प्रभाव पारे हुन्छ

एमसिसी मार्फत अमेरिकी प्रभाव बढ्ने देखेपछि नेपालमा चिनियाँ नाकाबन्दी

साङ दोर्जे सेर्पा

विशेष