News

टिकटक सेलिब्रेटी अंशु वर्मा राप्रपा प्रवेश, ज्ञानेन्द्र शाहीले गरे स्वागत  

टिकटक सेलिब्रेटी अंशु वर्मा राप्रपा प्रवेश, ज्ञानेन्द्र शाहीले गरे स्वागत  

टिकटकमा चर्चा कमाएका कन्चनपुरका अंशु वर्मा राष्ट्रीय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनलाई राप्रपाका प्रवक्ता ज्ञानेनन्द्र शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी प्रवेश गरेको जानकारी दिएकाछन् । 

कञ्चनपुरको भीमदत्त नगरपालिकाका २२ वर्षीय अंशु बर्मा टिकटक प्रयोगकर्ताका बीच परिचित छन् । अभिनय कलाले भन्दापनि टिकटकमा लाइभ बसेर उनी परिचित भएका हुन् । टिकटक लाइभबाटै वर्माले दैनिक एक लाख १५ हजारसम्म कमाइरहेको दावी गर्दै आएकाछन् । 

विशेष