भरतपुरमा एमाले र माओवादीको मत वरावर
![भरतपुरमा एमाले र माओवादीको मत वरावर](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/05/bhratpur.jpg)
चितवनको भरतपुर महानगरपालिकाम मेयरका उम्मेदवार एमालेका विजय सुवेदीले र माओवादीकी रेनु दाहालको मत वरावर भएको छ। दुवैले १६७ मत पाएका छन् ।
सुरुवाती चरणमा अग्रता लिएका सुवदीलाई रेणु दाहालले पछाडि छोडेकी थिईन। लगत्तै सुवेदीले अग्रता कायम गरे भने पछिल्लो अपडेटमा दुवै जनाको मत वरावर देखिएको छ।