News

पेट्रोलियम पदार्थको मुल्य वृद्धि, प्रतिलिटर १० रुपैयाँ बढ्यो

पेट्रोलियम पदार्थको मुल्य वृद्धि, प्रतिलिटर १० रुपैयाँ बढ्यो

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मुल्य एकै पटक १० रुपैयाँले वृद्धि गरेको छ। वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० तथा डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । यो मुल्य शनिबार रातिदेखि लागु हुनेगरी वढाईएको हो। 
 

विशेष