News

भरतपुरमा रेणु दाहाल ७० मतले अगाडि 

भरतपुरमा रेणु दाहाल ७० मतले अगाडि 

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल ७० मतले अगाडि छिन् । 

पछिल्लो मतपरिणाम अनुसार मेयरमा रेणुले १६११ मत पाएकी छिन् भने एमालेका विजय सुवेदीले १५४१ मत पाएका छन् । बागी उम्मेदवार जगन्नाथ पौडेलले ५ सय ३८ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १७ सय ७५ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १२ सय ४२ मत पाएकी छन् ।
 

विशेष