News

काठमाण्डौंमा बालेन दोब्वरले अगाडि, समर्थकको हाईहाई

काठमाण्डौंमा बालेन दोब्वरले अगाडि, समर्थकको हाईहाई

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन दोब्बर मतले अगाडि छन् । दिउँसो ३ बजे सार्वजनिक भएको नतिजा अनुसार बालेनले ३११० मत पाएका छन् । 

नेकपा एमालेका केशव स्थापितले १६४५ मत र नेपाली कांग्रेसकी सिर्जना सिंहले १६०२ मत पाएकी छन् । अहिले वडा नम्बर १,२,३,४,३१ र ३२ को मतगणना भइरहेको छ । 
 

विशेष