News

नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिक्ता (पूर्णपाठ)

नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिक्ता (पूर्णपाठ)

सरकारले मंगलवार आगामी आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रम ल्याएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन।

संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्। 

नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, उद्योग व्यवसायजस्ता क्षेत्रलाई केन्द्रित गर्दै कार्यक्रम सार्वजनिक गरेको छ। सरकारले ल्याएको यो नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आगामी जेठ १५ गते बजेटको व्यवस्था गर्नेछ।

यस्तो छ सरकारले ल्याएको नीति तथा कार्यक्रम (पूर्ण पाठ)
 

नीति तथा कार्यक्रम

विशेष