News

६५५ अस्पताल निर्माण सम्पन्न गर्न १० अर्ब वजेट

६५५ अस्पताल निर्माण सम्पन्न गर्न १० अर्ब वजेट

स्थानीय तहमा निर्माणाधीन अस्पताल पुरा गर्न सरकारले १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । देशभर निर्माणाधिन ६५५ अस्पतालको काम आगामी आवमा सम्पन्न गर्ने सरकारको घोषणा छ।

अर्थमन्त्री जनार्दन शर्माले पुराना जीर्ण अवस्थामा रहेका अस्पताल भवनको समेत स्तरोन्नती गरिने जानकारी गराए । जेष्ठ नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्न २० वटा अस्पतालमा जेष्ठ नागरिक वार्ड सञ्चालनमा ल्याइने उनले जानकारी दिए । 
 

विशेष