News

निजी अस्पताल प्रति सरकारको वैरभाव

निजी अस्पताल प्रति सरकारको वैरभाव

सरकारले सरकारको अस्पतालको पक्षपोषण गर्ने नाममा निजी अस्पताल प्रति वैरभाव राखेको छ।

अर्थमन्त्री जनार्दन शर्माले आईतवार आगामी आवको वजेट प्रस्तुत गर्दै निजी अस्पतालमा औषधी उपचार गरेमा स्वास्थ्य बीमाअन्तर्गतको भुक्तानी नदिने घोषणा गरे।

सरकारी अस्पताल उपचार गरे मात्र स्वास्थ्य विमा बापतको रकम भुक्तानी दिने उनले जनाए । 
 

विशेष