News

आगामी आवको वजेट १७ खर्ब ९३ अर्ब ८३ करोडको (पूर्णपाठ)

आगामी आवको वजेट १७ खर्ब ९३ अर्ब ८३ करोडको (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएको वजेट १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त बजेट प्रस्तुत गरेका हुन।

चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।

सरकारले स्रोत जुटाउनका लागि राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड उठाउने लक्ष्य लिएको छ । २ खर्ब ५६ आन्तरिक ऋण उठाउने र ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने छ । त्यसपछि बाँकी स्रोत पूर्तिका लागि २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने अर्थमन्त्री शर्माले जानकारी दिए ।

सरकारले चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । 

यस्तो छ आगामी आवको वजेट १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट
 

विशेष