News

नेपाल आजको पेजमा ‘साईवर स्याल' सुवेदीको पाँडे गाली !

नेपाल आजको पेजमा ‘साईवर स्याल' सुवेदीको पाँडे गाली !

कृष्ण सुवेदी नामका एक फेसवुक प्रयोगकर्ताले नेपाल आजको फेसवुक पेजमा म्यासेज गरेर अश्लिल गाली गरेका छन् । भरतपुर ठेगाना उल्लेख गरेका सुवेदीले जापानको सिन्जुकु वस्दै गरेको फेसवुकमा उल्लेख गरेका छन् ।

एक युवती सहितको प्रोफाई पिक्चर राखेका सुवेदी ‘साईवर स्याल’ दर्जाका ब्यक्ति देखिन्छन्। फेसवुकमा उनको वारेमा विस्तृत जानकारी पाउने कुनै पनि कुरा राखिएको छैन। तर, उनी भरतपुरका रुपकार सुवेदी र गोमा सुवेदीका छोरा हुन। उनको सपरिवार जापान वस्दै आएको फेसवुकबाट देखिन्छ।

साईवर स्याल सुवेदी मण्डले प्रवृत्तिका ब्यक्ति रहेको फेसवुबाट वुझिन्छ। उनले पुर्वराजा ज्ञानेन्द्रको फोटो फेसवुकमा शेयर गर्दै उनको समर्थन र राजनीतक दल र नेताहरुको आलोचना गरेका छन् ।

सुवेदीले नेपाल आजको फेसवुक पेजमा म्यासेज गरेर अश्लिल गाली गरेका छन् । तर, गाली गर्नुको कारण खुलाएका छैनन्। उनले लेखेका छन्–‘ ओई ..ण्डीको वान जे पायो त्यही लेख्छस् नेताको पैसा खाएर जे पायो तेही लेख्छस् ..जी।’

उनले नेताको पैसा खाएको र जे पायो त्यही लेखेको उल्लेख गरेपनि कोसँग पैसा खाएको र के लेखेको भनेर खुलाएका छैनन।


नोटः समाचारमा चित्त नवुझे सभ्य प्रतिक्रिया हामी स्विकार गछौं। तर, संचारकर्मी र समाचारसँग सम्वन्धित ब्यक्तिलाई असभ्य र अस्लिल गाली गलौज गरे हामी त्यस्ता ब्यक्तिको वारेमा समाचार वनाउन र कानुनी कारवाहीमा जान वाध्य हुनेछौं।

कृष्ण सुवेदी अश्लिल गाली

विशेष