News अपराध सुरक्षा

श्रीमतीको हत्या गरेर स्याउलाले छोपछाप पारी प्रहरीमा आत्मसमर्पण

श्रीमतीको हत्या गरेर स्याउलाले छोपछाप पारी प्रहरीमा आत्मसमर्पण

अर्घाखाँचीमा एक जनाले आफनै श्रीमतीको हत्या गरेर प्रहरीमा आत्मसमर्पण गरेका छन् । 

मालारानी गाउँपालिका–२, डाँडाकटेरीका कमल भुसालले श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेका हुन।

श्रीमतीको हत्या गरेर स्याउलाले छोपछाप पारेर उनी प्रहरी कार्यालय पुगेनका थिए। भुसालले ईलाका प्रहरी कार्यालय खनमा आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ।

हत्या कारणबारे हालसम्म नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

विशेष