घट्यो सार्वजनिक सवारीको भाडा, कहाँ जान कति ? (सूचिसहित)
![घट्यो सार्वजनिक सवारीको भाडा, कहाँ जान कति ? (सूचिसहित)](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/04/bus.jpg)
सरकारले सार्वजनिक यातायातको भाडादर घटाइएको छ । पेट्रोलियम पदार्थको मूल्य घटाइएपछि भाडा दर पनि घटाईएको हो।
यातायात व्यवस्था विभागले आइतबार अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो ।
यात्रु वोक्ने सवारीमा ५ दशमलव ४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६ दशमलव ९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७ दशमलव ६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
सार्वजनिक सवारीको भाडादर यहाँबाट हेर्नुहोस