सुनकोशीमा नुहाउन पसेका उदयपुरका दुई बालिका वेपत्ता
![सुनकोशीमा नुहाउन पसेका उदयपुरका दुई बालिका वेपत्ता](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2021/04/dubera.jpg)
उदयपुरको त्रियुगा नगरपालिका–१४ धाप्लाङस्थित सुनकोशी नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन्।
खामबहादुर राईकी छोरी १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईकी छोरी १३ वर्षीया बिपना राई नदीमा वेपत्ता भएका हुन।
गोठाला जाँदा वुधवार दिउँसो नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएको त्रियुगा नगरपालिका– १४ का वडाध्याक्ष हिमराज मगरले जानकारी दिए ।